रास्वपा र राप्रपाअनुस्थित प्रतिनिधिसभाले पारित गर्‍यो बजेट

News


विनियोजन विधेयक ९बजेट० प्रतिनिधिसभाबाट आज पारित भएको छ।

मंगलवार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

विधेयकलाई सभाको बहुमतले पारित गरेको हो। बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने अनुपस्थित रह्यो।

1 thought on “रास्वपा र राप्रपाअनुस्थित प्रतिनिधिसभाले पारित गर्‍यो बजेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *