Month: असार २०८२

धनगढीमा भारी वर्षा, घरहरू डुबानमा

धनगढीमा भारी वर्षाका कारण घरहरू डुबानमा परेका छन्। धनगढी उपमहानगरपालिका ८ पूरा टोलहरू डुबानमा परेका छन्। टोलका मान्छेहरू घरभित्र पानी पसेपछि सडक बाहिर आएका छन्। बाहिर नालाको पानी टोलभित्रको पसेको…

भारी वर्षा र बाढीको चेतावनीपछि दाङका दुई पालिकाले दिए विद्यालयमा सार्वजनिक बिदा

दाङका दुई पालिकाले शिक्षण संस्थाहरुमा बिदा दिएका छन्। लुम्बिनीको राजधानीको केन्द्र रहेको राप्ती र गढवा गाउँपालिकाले भारी वर्षा र बाढीको जोखिमलाई मध्यनजर गर्दै पालिकाका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिएको हो।…

पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गरिने

काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला…

रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु…

कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर…

एसइईको नतिजा ७ असारमा नआउने,तथ्यांक अद्यावधिक हुँदै, १५ असारसम्म प्रकाशनको तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा ७ असारमा सार्वजनिक गर्ने घोषणा गरेको भए पनि असम्भव भएको छ । बोर्डका अनुसार तोकिएको मितिभन्दा अझै एक सातापछाडि अर्थात् १५ असारसम्म…

मनसुनीसँगै स्थानीय र पश्चिमी वायु सक्रिय, तीन प्रदेशमा धेरै भारी वर्षा

काठमाडौँ, असार ३ गते । हाल कोशी, मधेश, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा…

पोखरा-१७ बिरौटामा सञ्चालित श्री गण्डकी कोटिहोम महायज्ञमा निर्माण गरिएको भगवान भोलेनाथको बिग्रह अनि दिव्य रुद्राक्षबाट निर्माण गरिएको शिवलिङ्ग

पोखरा-१७ बिरौटामा सञ्चालित श्री गण्डकी कोटिहोम महायज्ञमा निर्माण गरिएको भगवान भोलेनाथको बिग्रह अनि दिव्य रुद्राक्षबाट निर्माण गरिएको शिवलिङ्ग