Month: चैत्र २०८१

कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य

चैत्र १५,शुक्रबार पोखरा ।। पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका…

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तनः अब पोखरा १७ बिरौटामा सञ्चालन हुने

चैत्र १०,आइतबार । पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक…

चट्यांग लागेर एक युवाको मृत्यु

चैत्र १० कास्की पोखरा । दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु भएको छ। दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन…

२०८१ सालको एसईई आजदेखि सुरु

चैत ७, २०८१ बिहीबार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरू हुन लागेको हो ।…

अन्ततः पोखराको ऐतिहासिक श्री गण्डकी कोटिहोम सञ्चालन हुनेः कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्यो महानगरपालिका

पोखरामा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम विराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय…

पोखरामा रहेका विभिन्न धार्मिक संघ सस्थाहरुले गरे महानगरपालिकामा धर्ना

पोखरा महानगरपालिकाको कार्यालय अगाडी आइतबार धर्ना गरिएको छ । ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ रोक्नको लागि मेयर धनराज आचार्यले देखाएको रवैयाको बिरोध सहित पोखरामा रहेका विभिन्न धार्मिक संघसस्थाहरुले स्वस्फूर्तरुपमा महानगरको…

पोखरामा कोटिहोम महायज्ञप्रति महानगरले कुदृष्ट्रि लगाएको पोखरामा रहेका धार्मिक संघ सस्थाको आरोप

फागुन २५, आइतबार पोखरा । पोखरामा रहेका विभिन्न धार्मिक संघ सस्थाहरुले पोखरामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम महायज्ञप्रति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कुदृष्ट्रि लगाएको…

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको लागि भूमी पूजन भोलि गरिदै

फागुन २३,बिहिबार पोखरा । ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको लागि भूमी पूजन कार्य शुक्रबार (भोलि) गरिने भएको छ । मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाद्धारा अगामी २०८२ बैशाख १७ गते…

मानव सेवा फाउण्डेसन नेपाललाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान

फागुन २१,बुधवार पोखरा लामो समयदेखी समाजिक तथा धार्मिक क्षेत्रमा काम गर्दै आएको श्री मानव सेवा फाउण्डेसन नेपाललाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ…

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा चर्चित कथा वाचिका देवी प्रतिभा आउने, भारतबाट पठाइन शुभकामना सन्देश

फागुन १८,आइतबार पोखरा आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ मा चर्चित अन्तर्राष्ट्रिय…