आज विवाह पञ्चमी–जनकपुरधाममा भगवान श्रीराम र सीताबीच विवाह हुने
सनातन सञ्चार गृह,काठमाडौंमंसिर २१ शुक्रबार । आजु मिथिला नगरिया निहाल सखिया‘ २चारों दुलहा में बड़का कमाल सखिया‘ २ जनकपुरधाममा अहिले जताततै यस्तै बैवाहिक गीत गुन्जिरहेको छ । यो गीतमा ‘मिथिलामा…