Month: पुस २०८१

आज पुस १५, तारेका परिकार खाएर मनाइँदै

सनातन सञ्चार गृह,काठमाडौंपुस–१५,सोमबार । आज पुस १५। आज घिउ–तेलमा तारेर पकाइएको खानेकुरा अथवा घिउ हालेको भात वा घिउ खट्टे खाने गरिन्छ। घिउमा चामललाई भुटेर सखर हालेर बनाइने परिवारलाई घिउ खट्टे…

आज तमु ल्होसार मनाइँदै

सनातन सञ्चार गृह डेक्स,काठमाडौंपुस–१५,सोमबार । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार तमु ल्होसार मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको…

मौन स्नान गरी आज सोमबारे औँशी मनाइँदै

सनातन सञ्चार गृह डेक्स,काठमाडौंपुस–१५,सोमबार । आज बिहान मौन स्नान गरी सोमबारे औँशी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष…

राजविराजमा निकालियो जगन्नाथको रथ यात्रा

सनातन सञ्चार गृह,काठमाडौंपुस–१४,आइतबार । सप्तरीको राजविराजमा शनिबार निकालिएको भगवान जगन्नाथको रथयात्रामा निकालिएको छ। राजविराजस्थित लक्ष्मी नारायण राधाकृष्ण मन्दिरबाट भगवान जगन्नाथको रथयात्रा निकालिएको हो । रथयात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सशितकुमार सिंह,…

बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा पुगेर आफ्नो म्यारिज एनिभर्सरी यसरी मनाए

सनातन सञ्चार गृह,काठमाडौंपुस–१३,सनिवार । नेपालस्थित बेलायती राजदूत रब फेनले जनकपुर जानकीमन्दिर पुगेर आफ्नो २२ औं वैवाहिक वर्षगाँठ ९म्यारिज एनिभर्सरी० मनाएका छन्। राजदूतले श्रीमती जुलिया फेनसँगै स्वयम्बर माला लगाएर एनिभर्सरी मनाएको…

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने

सनातन सञ्चार गृह,काठमाडौं ।पुस–११ बिहिबार । भक्तपुर । मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको छ । मध्यपुरथिमि नगरपालिकाले बुधबार भक्तपुरको मुनि बिहारबाट ल्याएको अस्थिधातु थिमिको शङ्खधर चोकबाट बाजागाजाका…

आफ्नो उत्तराधिकारीको चर्चा बढ्दै जाँदा दलाई लामाले भने – म ११० वर्ष बाँच्छु

सनातन सञ्चार गृह,काठमाडौंपुस–९ मंगलबार । तिब्बती धर्मगुरु दलाई लामाको बढ्दो उमेरका कारण उनको उत्तराधिकारी को हुने भन्नेमा चर्को बहस भइरहेको छ । यस चिन्ताहरूबीच दलाई लामाले भनेका छन्, “म ११०…

सीता चर्चाबिना राम अधुरो र रामायण अपूर्ण हुन्छःमुख्यमन्त्री सिंह

सनातन सञ्चार गृह,काठमाडौंपुस ८, सोमबार । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले सीताबिना राममात्र अधुरो नभएर रामायण नै अपूर्ण हुने बताउँदै रामायणमा वर्णित कथाक्रमलाई रामसीता दुवैसँग जोडेर प्रसार गरिनुपर्ने बताएका छन् ।…

पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने

सनातन सञ्चार गृह,काठमाडौंपुस–७ आइतबार । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ । पाथीभरा क्षेत्र विकास समितिको…

आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

सनातन सञ्चार गृह,काठमाडौपुस ७ आइतबार । पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ। वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ। आजलाई पौषकृष्णपक्ष सप्तमी…