सनातन सञ्चार गृह डेक्स,काठमाडौं
मंसिर २० बिहिबार ।

बिहीबार (आज) मटकोर र छैटौं दिन शुक्रबार विवाह (स्वयंवर) कार्यक्रम आयोजना गरिनेछ । शनिबार रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदा गरेपछि विवाह पञ्चमी विधिवत सम्पन्न हुन्छ ।